२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
तस्वीरमा निर्वचान

सरदमुकाम ओखलढुंगामा नमुना मतदान (फाेटाेफिचर)

  • २०७९ कार्तिक १९, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- जिल्ला निर्वाचन कार्यालयले सदरमुकाम ओखलढुंगामा शनिबार विहान नमुना मतदान गरेकाे छ । मतदानकाे प्रकृया सिकाउन नमुना अभ्यास गरिएकाे जिल्ला निर्वाचन अधिकारी प्रेम न्याैपानेले बताए ।

    सिद्धिचरण नगरपालिकाकाे प्राङ्गणमा आयाेजना गरिएकाे नमुना मतदानमा सरकारी निकाय र नागरिकहरुकाे उपस्थिति थियाे । मतदानमा सरकारी कर्मचारी र सर्वसाधारण सहभागी भएका छन् ।

    मतदानकाे शुभारम्भ सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले गरिन् । नमुना मतदानले मंसिर ४ गते हुने निर्वाचनमा कसरी मत बदर कम गराउने र व्यवस्थापन कसरी सहज रुपमा गर्न सकिन्छ भन्ने सिकाइ हुने अपेक्षा गरिएकाे छ ।

    तस्वीर हेर्नुहाेस् 

    प्रतिक्रिया दिनुहोस