२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

दिनभर मौसम बदली, चट्याङ्गदेखि भारी बर्षा !

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  जल तथा मौसम विज्ञान विभागले आज देशभर मौसम बदली रहने जानकारी दिएकाे छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा र प्रदेश १, प्रदेश २ का केही ठाउँमा  चट्याङसहित वर्षा हुने छ ।

    संघीय राजधानी काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ । प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति  भने देशभर साधारणत: मौसम बदली रहनेछ ।

    प्रतिक्रिया दिनुहोस