२०८१ जेष्ठ ९, बुधबार | Wed, 22, May, 2024

एन्टिजेन रिपाेर्ट: ४ जना काेराेना मुक्त, खिजीमा एक संक्रमित

  • २०७८ जेष्ठ ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- जिल्लामा चार जना काेराेना संक्रमण मुक्त भएका छन् । सामुदायिक अस्पताल मिसनमा उपचाररत ४ जना काेराेना मुक्त भएकाे बताइएकाे छ ।

    त्यस्तै खिजिदेम्वामा एक जनामा संक्रमण देखिएकाे स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

    प्रतिक्रिया दिनुहोस