२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

ओखलढुंगा: बुधबार ६६ जनामा संक्रमण पुष्टि; कूल संक्रमित १७०, कुन तहमा कति ?

Thumbnail
  • २०७८ जेष्ठ ५, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- बुधबारकाे रिपाेर्ट अनुसार ओखलढुंगामा ६६ जना संक्रमित थपिएका छन् । याे संगै जिल्लाका संक्रमितकाे संख्या १७० पुगेकाे छ । १४६ काे पिसिआर परिक्षण गरिएकाेमा ४४ महिलासिहत ६६मा संक्रमण देखिएकाे हाे ।

    यीमध्ये चिशंखुगढीमा २२, सुनकाेसीमा १९ र लिखुमा २५ जना रहेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस