२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

क्वारेन्टिनबाट ओढ्ने ओछ्याउने चोरी

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • बाजुरा- बाजुराको त्रिवेणी नगरपालकिा-६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयकाे क्वारेन्टिनमा चोरी भएको छ । क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए ।

    असार ५ गतेदेखि खाली रहेको क्वारेन्टनिको ढोका फोडेरभत्रि रहेका सम्पूर्ण सामग्री चोरी भएको थापाले जानकारी दएि । क्वारेन्टिनबाट कचौरा ३४ थान, थाल ३४ थान, गलिास ३७ थान, चम्चा ३९ थान, कुकुर पाँच लटिर एक थान, फराइबीन दुई थान कराइ एक थान, पुन्यू एक थान चोरी भएको छ ।

    यस्तै क्वारेन्टिनमा बस्नेका लागि खरदि गरिएका र यसअघि बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सरिक २६ थान र पिफर्म तीन वटा चोरी भएको छ । चोरी गरेको थाहा पाएलगत्तै प्रहरी प्रतिवेदन तयारी पारेर खोजी कार्य थालएिको नगरपालकिाले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस