२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

जनताकाे घरदैलाेमा रामहरि, प्रदिप र बाबुराम

  • २०७९ कार्तिक ६, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– गठबन्धनका उम्मेदवार चुनावी प्रचारका क्रममा मतदाताका घर दैलाेमा पुगेका छन् । प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारहरु आफ्ना निर्वाचन क्षेत्रका विभिन्न गाउँमा पुगेका हुन् ।

    प्रतिनिधी सभाका उम्मेदवार रामहरि खतिवडा र प्रदेश क्षेत्र नं १ का उम्मेदवार प्रदिपकुमार सुनुवार चिशंखुगढीकाे भदाैरे कुइभीर पाेखरे सेर्ना र रातमाटेका गाउँमा पुगेका छन् । उनीहरुले जनतासँग गठबन्धनेका औचित्य बताउँदै मत मागिरहेका छन् ।

    त्यस्तै प्रदेश सभा क्षेत्र नं २ उम्मदेवार बाबुराम गाैतम मानेभञ्याङ गाउँपालिकामा छन् । उनले राधपुर टाेक्सेल र सातसल्लेका जनतासँग साक्षत्कार गरिरहेका छन् ।

    उम्मेदवाहरु मतदातासँगकाे छलफलमा उत्साहित रहेकाे नेताहरुले बताएका छन् । जिल्लामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ ।

    प्रतिक्रिया दिनुहोस