२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

पाइलटलाई यसरी लाग्याे काेराेना, तीन संक्रमित

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    एयरलाइन्स स्रोतका अनुसार विभिन्न उद्धार उडानमा खटिएका तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै ४ क्रु मेम्बर र  केही  कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको एयरलाइन्स स्रोतले जनाएको छ ।

    एयरलाइन्सले  पाइलट लगायत उडान कर्मचारीलाई क्वारेन्टिनको लागि सोल्टी होटलमा राख्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस