२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

लिखुमा काँग्रेसले खाेल्याे खाता, वडा नं‌ २ मा रामकुमार विजयी

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- लिखुमा काँग्रेसले विजयी शुरुवात गरेकाे छ । वडा नं २ मा कांग्रेस उम्मेदवार रामकुमार बुढाथाेकी विजयी भए । उनले एमाले उम्मेदवारलाई हराएका हुन् । थप जानकारी आउन बाँकी छ ।

    यस अघि एमालेले वडा नं १ र ९ मा प्यानलै जित हात पारेकाे थियाे । पालिका अध्यक्षमा पनि एमालेका

    प्रतिक्रिया दिनुहोस